नयाँ दिल्ली: स्वास्थ्य र परिवार कल्याण मन्त्रालयद्वारा जारी आंकड़ाहरू अनुसार, गत २४ घण्टामा काेराेना काे सक्रिय मामिला बढेर ७,३८३ पुगेको छ।
मन्त्रालय अनुसार, गत २४ घण्टामा केरलमा ५, दिल्ली ३ र महाराष्ट्रमा २ जनागरी कूल १० जनाकाे
मृत्यु भएकाे छ। यस साथै २०२५ मा कुल मृत्यु हुने काे साख्या ९८ पुगेकाे छ।
यसै अवधि यसै अवधि हालसम्मा १२,९१५ जना कोरोनाबाट स्वस्थ पनि भएका छन्।










