कोविड़ भारत: सक्रिय मामिला घटेर ७,१३१

COVID_Model_AP

नयाँ दिल्ली: स्वास्थ्य र परिवार कल्याण मन्त्रालयद्वारा जारी आंकड़ाहरू अनुसार, गत २४ घण्टामा काेराेना काे सक्रिय मामिला घटेर ७,१३१ पुगेको छ।
मन्त्रालय अनुसार, गत २४ घण्टामा केरलमा १ जनाकाे मृत्यु भएकाे छ। यस साथै २०२५ मा कुल मृत्यु हुने काे साख्या ७८ पुगेकाे छ।
यसै अवधि हालसम्मा १०,९७६ जना कोरोनाबाट स्वस्थ पनि भएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement