नयाँ दिल्ली: स्वास्थ्य र परिवार कल्याण मन्त्रालयद्वारा जारी आंकड़ाहरू अनुसार, गत २४ घण्टामा काेराेना काे ३३ नयाँ मामिला अघि आएको छ।
यसका साथै देशभरिमा सक्रिय मामिलाहरूको संख्या बढ़ेर ७,१५४ पुगेको छ।
मन्त्रालय अनुसार, गत २४ घण्टामा मध्य प्रदेशमा १ र महाराष्ट्रमा २ जनागरी कूल ३ जनाकाे
मृत्यु भएकाे छ। यस साथै २०२५ मा कुल मृत्यु हुने काे साख्या ७७ पुगेकाे छ।
यसै अवधि ९८३ जना कोरोनाबाट स्वस्थ पनि भएका छन्।