नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको ३५८ नयाँ मामिला अघि आएको छ। यसको साथै देशमा अहिलेसम्म मोठ कोरोनाकाे सक्रिय मामिला ६४९१ पुगेकाे छ। त्यहिं गत २४ घण्टामा कोरोनाले कासैको मृत्यु भएन। यसरी नै यस अवधिमा ६२४ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएका छन्।