कोलकाता: पश्चिम बङ्गाल राज्य स्वास्थ्य मन्त्रालयद्वारा जारी आकडाअनुसार, गत २४ घण्टामा कोरोनाको ५४ नयाँ मामिला अघि आएको छ भने काेराेनाले कासैको मृत्यु भएको छैन। यसरी नै यस अवधिमा ५३ जना कोरोनामुक्त भएका छन्।
हालसम्म राज्यमा कोरोनाकाे ७४७ सक्रिय मामला रेकर्ड गरिएको छ।