काठमाडौं: आइसीसी क्रिकेट विश्वकप लिग २ को चौथो श्रृंखलामा नेपालका लागि महँगो सावित भएका चार्ली टियरलाई बोल्ड आउट गरेका छन्।
उनले २२.५ ओभरमा टियरलाई बोल्ड गरेका हुन्। ५.४ ओभरमा २५ रन बनाउँदा २ विकेट गुमाएको स्कटल्यान्डले तेस्रो विकेटको लागि ९३ रनको साझेदारी गर्यो। उनले ६५ बलमा ९ चाैकासहित ६८ रन बनाए।
२३ ओभर सकिँदा स्कटल्यान्डले ३ विकेट गुमाउँदै ११९ रन बनाएको छ।
उनले १.५ ओभरमा कुशल भुर्तेलको हातमा मुन्सेलाई क्याच आउट गराएका थिए।
त्यसपछि उनले ५.४ ओभरमा ब्रान्डन म्याकमुलेनलाई दीपेन्द्र सिंह ऐरीको हातमा क्याच गराए। २ ओभर सकिँदा स्कटल्यान्डले १ विकेट गुमाउँदै १ रन मात्रै बनाएको थियो।