नियन्त्रण गुमाएपछि पल्टियो बांसले भरिएको ट्रक

IMG-20250221-WA0289

खोरीबारी: खोरीबारीस्थित सोना चादी चिया बगानमा नियन्त्रण गुमाएपछि बांसले भरिएको ट्रक पल्टियो। जानकारी अनुसार सो ट्रक असामबाट बिहारको सहारनपुर जादै थियो, सोना चादीं चिया बगान रहेको राज्य राजमार्गमा नियन्त्रण गुमाएर पल्टिएको हो।
जानकारी पाएपछि खोरीबारी पुलिस र खोरीबारी ट्राफिकका जवानहरू तुरुन्तै घटनास्थलमा पुगे पछि क्रेनको मददले उठाए।
भाग्यवश, यस घटनामा कुनै हताहत भएको रिपोर्ट पाईएको छैन। खोरीबारी पुलिसले सम्पूर्ण मामिलाको अनुसन्धान सुरु गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement