छिमेकीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा एकजना पक्राउ

arrest-11

नक्सलबारी: छिमेकीलाई बलात्कार गरेको अभियोगमा एक जना व्यक्तिलाई पुलिसले पक्राउ गरिएको छ। घटना नक्सलबारीस्थित चन्द्र चिया बगानको हो।सो अभियोमा स्थानी जगपति मुण्डालाई पक्राउ गरिएको छ।
पुलिस स्रोतका अनुसार, ती व्यक्तिले बालिकालाई आफ्नो घरमा ललाई फकाई यौन दुर्व्यवहार गरेक़ो थिए। यो घटना मंगलबार त्यतिबेला प्रकाशमा आएको थियो जब पीडितकी आमाले उनलाई उक्त कार्यमा समातेर नक्सलबारी पुलिस चौकीमा उजुरी दर्ता गराएकी थिइन्।
उजुरीपछि पुलिसले आरोपीलाई पक्राउ गरेर बुधबार सिलगढी उप-डिभिजनल अदालतमा पेश गरेको छ। यसैबीच, पीडितलाई मेडिकल जाँचको लागि उत्तर बंगाल मेडिकल कलेज एण्ड अस्पताल पठाइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement