असम: हालसम्म ४२ ‘पाकिस्तान समर्थक’ पक्राउ

IMG-20241229-WA0201

गुवाहाटी: असमका मुख्यमन्त्री हिमंत विश्व शर्माले जम्मू कश्मीरको पहलगाममा भएको आतंकवादी हमलाक़ो घटना पछि “भारतीय भूमिमा पाकिस्तानलाई समर्थन गरेको” आरोपमा राज्यका विभिन्न स्थानहरूबाट थप तीन जनालाई पक्राउ गरिएको छ। यससँगै असममा हालसम्म पक्राउ पर्ने ती व्यक्तिहरूको कुल संख्या ४२ पुगेको छ।
आइतबार राति एक पोस्टमा हिमन्तले बारपेटा, होजई र चिराङ जिल्लाबाट एक-एक जनालाई पक्राउ गरिएको बताए। उनले भने, ‘भारतीय भूमिमा पाकिस्तानको रक्षा गर्ने देशद्रोहीहरू विरुद्ध गरिएको कारबाहीको ताजा जानकारी… अहिलेसम्म जम्मा ४२ देशद्रोहीहरूलाई जेल पठाइएको छ।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement