१०६ ब्राउन शुगर सहित पक्राउ

pakrau-1715341503

खोरीबाड़ी: खोरीबाड़ीको पानीट्यांकी थाना पुलिसले १०६ ग्राम ब्राउन शुगर सहित दिलीप राय नामकाे एक व्यक्तिलाई
पक्राउ गरेको छ।
सूत्र अनुसार पानीट्यांकी चौकीको पुलिसले गए शनिवार अबेर राती खोरीबाड़ीको नेपाल सीमा संलग्न पानीट्यांकीको गौरसिंजोतमा दिलीपको घरमा अभियान संचालन गरियो।
दिलीपको घरबाट १०६ ग्राम ब्राउन शुगर जफ्त गरियो जस पश्चात पानीट्यांकी चौकीको पुलिसले दिलीपलाई एनडीपीएस एक्ट अन्तर्गत पक्राउ गऱ्यो। पुलिस मामिलाको अग्रिम कारबाहीमा जुटेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement