कोचबिहार: आज बिहान कोचबिहारमा फेरि आतंकको माहाैल सिर्जना भएको छ।
सहरबाट सात किलोमिटर टाढा बाघमारा क्षेत्रको गिरिया कुठी गाउँमा बिहानैदेखि बाइसनले विनाश मच्चाइरहेको छ।
विहान सात बजे पूरै इलाकामा बाइसनले आतंकको वातावरण सिर्जना गरेको छ। बाइसन देखेपछि स्थानीय बासिन्दा त्रसित भएका छन्।
वन विभाग र पुलिसलाई खबर गर्दा, उनीहररु तुरुन्तै त्यहाँ आइपुग्यो पुगेकाे स्थानीयहरुले बताए।
अहिलेसम्म कुनै क्षति नभएको अनुमान गरिएको छ। वन विभागका अधिकारीले हालसम्म बासनलाई समात्न सकेको छैन। वनकर्मीहरुले बाइसनलाई समात्ने प्रयास गरिरहेका छन्।