लेबनानमा इजरायली हवाई आक्रमण: ६ जनाको मृत्यु, २८ घाइते

IMG-20250324-WA0275

नयाँ दिल्ली: लेबनानका स्वास्थ्य अधिकारीहरूका अनुसार पूर्वी र दक्षिणी लेबनानलाई लक्षित गरी गरिएको इजरायली हवाई आक्रमणमा कम्तीमा ६ जनाको मृत्यु भएको छ। 
साथै २८ जना घाइते भएका छन्। लेबनानको जनस्वास्थ्य आपतकालीन सञ्चालन केन्द्रले दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमणमा टायर शहरका साथै धेरै उपत्यका र गाउँहरूलाई लक्षित गरिएको थियो। यस आक्रमणमा ६ जनाको मृत्यु र २२ जना घाइते भएका छन्। पूर्वी लेबनानमा भएकाे आक्रमणमा ६ जना घाइते भएको बताएको छ। 

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement