चोरीको ग्यास सिलिन्डर बरामद

IMG-20250319-WA0185

सिलगढी: सिलगढीको राजा दास देशबन्धु पाडा कालोनीमा रहेको ऋषि अरविन्द प्राथमिक विद्यालयबाट ग्यास सिलिन्डर चोरी भएको थियाे। त्यसपछि शिक्षकले सिलगढी पुलिस चौकीमा उजुरी दिएका थिए। घटनाको अनुसन्धानका क्रममा पुलिसले टिकियापाडा नयाँ सिनेमा रोड इलाकाबाट एक जनालाई पक्राउ गरे।
उनीसँग सोधपुछ गर्दा उक्त सिलिन्डर न्यू सिनेमा रोड क्षेत्रको सुनसान ठाउँमा लुकाएर राखेको अवस्थामा बरामद भयाे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement