सिक्किममा भारी हिमपात

IMG-20250311-WA0198

पर्यटकलाई होटल फर्कन पुलिसको आग्रह

गान्ताेक: उत्तर र पूर्वी सिक्किममा भारी हिमपात जारी छ।
भारी हिमपातको कारण, सिक्किम राज्य पुलिसले, हातमा माइक्रोफोन लिएर, पर्यटकहरूलाई तुरुन्तै होटलमा फर्कन आग्रह गरिरहेको छ। प्रशासनले पहिल्यै भारी हिमपातको चेतावनी दिएको थियो।

सडकमा अलपत्र पर्नबाट जोगिन पर्यटकहरूलाई चाँडै क्षेत्र छाड्न र होटलमा फर्कन आग्रह गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement