सीपीएमले जादवपुर घटनाको विरोध गर्दै शिक्षामन्त्रीको पुत्ला दहन गरे 

IMG-20250311-WA0176

जलपाईगुडी: जादवपुर घटनालाई लिएर जलपाईगुडीमा शिक्षा मन्त्रीको पुत्ला दहन गरिएको छ।जादवपुर घटनाको विरोधमा सीपीएम समर्थित विद्यार्थी, युवा र महिलाहरूले जलपाईगुडीमा विरोध प्रदर्शन गरेका थिए। सीपीएमले सोमबार साँझ जलपाईगुडीको पाण्डपारा काली बारी क्षेत्रमा बिद्यालयमा अराजकता मच्चाउने र कारले किचेर लाटागुडीकी ५४ बर्षीया महिलाको मृत्युकोभएकोमा न्यायको माग गर्दै शिक्षामन्त्रीलाई गिरफ्तार गर्न माग गर्दै प्रदर्शन गरेको हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement