टाेटोपाडामा राज्यपाल

IMG-20250311-WA0222

अलिपुरद्वार: राज्यपाल सीवी आनन्द बोस मंगलबार अलिपुरद्वारको मदारीहाटको दुर्गम क्षेत्र टाेटोपाडा पुगे। एसएसबी ५३ बटालियनले आयोजना गरेको कार्यक्रममा सहभागी हुन गभर्नर आज टाेटोपाडा पुगेका हुन्।

सो अवसरमा राज्यपालले टाेटोपाडा क्षेत्रका पद्मश्री धनीराम टाेटोलाई सम्मानित गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement