जलपाईगुडी: जलपाईगुडी जिल्लाको धुपगुडी डिभिजनको गाडोङ नम्बर एक ग्राम पञ्चायत क्षेत्रको केही कृषि जग्गामा अवैध रूपमा अफिम खेती गरेको सूचना पाएपछि पुलिसले अपरेसन चलाएर नष्ट गरेको छ। जलपाईगुडी जिल्लाका पुलिस उपरीक्षक उमेश खान्डाबहालेले भने कि उनी चाँडै आफ्नो टोलीसँग उक्त गाउँ पुगे र अवैध अफिम खेतहरू नष्ट गरे।











