विद्युतीय सुरक्षा सप्ताह अन्तर्गत सचेतना अभियान तथा कार्यशाला सम्पन्न

IMG-20250310-WA0169

जलपाईगुडी: ४ मार्चदेखि सोमबारसम्म सुरु भएको राज्यव्यापी विद्युतीय सुरक्षा सप्ताहको अन्तिम दिन आज जलपाईगुडीमा एक विशेष सचेतना अभियान र कर्मचारी कार्यशाला आयोजना गरियो।
यस अवसरमा सोमबार जलपाईगुडीमा पश्चिम बंगाल विद्युत वितरण कम्पनीले आयोजना गरेको पत्रकार सम्मेलनमा जलपाईगुडी क्षेत्रका क्षेत्रीय प्रबन्धक सञ्जय मण्डलले भने, “यो जनचेतना अभियान मार्च ४ देखि राज्यभर चलिरहेको छ। आज सर्वसाधारणमा सचेतना अभियान सञ्चालन गरिएको छ। एक कार्यशाला पनि आयोजना गरिएको थियो जसमा मुख्यतया बिजुलीसँग सम्बन्धित क्षेत्रमा काम गर्नेहरूलाई प्रशिक्षण दिइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement