डीवाईएफआइको ‘उत्तर कन्या चलो’ अभियान २८ मार्चमा   

IMG-20250307-WA0303

सिलगढी: डीवाईएफआइको ‘उत्तरकन्या चलो’ अभियान मार्च २८ मा सुरू हुँदै छ। ‘उत्तरकन्या चलो’ अभियान सबैका लागि कामको मागलगायतका विभिन्न मागसहित डिवाईएफआईले आह्वान गरेको हो। कार्यक्रमको समर्थनमा, आज सिलगढीमा डीवाईएफआइ द्वारा एक जुलुस निकालियो, जसमा राज्य सचिव मीनाक्षी मुखर्जी र संगठनका अन्य वरिष्ठ नेताहरूले भाग लिए। आज डीवाईएफआइ राज्य सचिव मीनाक्षी मुखर्जीले यो जानकारी दिइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement