दुई फरक नम्बर तर भाेटर एकै

photocollage_202536184448199

जलपाईगुडी: तृणमूल कांग्रेस पार्टीले नक्कली मतदाताहरू जाँच गर्न अभियान चलाइरहेको छ। राजगञ्ज विधानसभा क्षेत्रमा छानबिनका क्रममा अनियमितता भएको खुलासा भएको छ।
बिहीबार, राजगञ्ज ब्लकमा तृणमूल कांग्रेसका कार्यकर्ताहरूले घर-घरमा मतदाता सूची जाँच गर्ने कार्यक्रममा उक्त खुलासा भएको छ।
पार्टीले असम र राजगञ्ज विधानसभा क्षेत्रका मतदाता सूचीमा एउटै नाम तर दुई फरक नम्बर भेटिएको दावी गरेकाे छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement