अमेरिकाले काठमाडौं ल्याएका ८ जनालाई मानव बेचबिखन अनुसन्धान ब्युरोलाई बुझाए

IMG-20250305-WA0251

काठमाडौं: मानव बेचबिखनमा संलग्न गिरोहले अवैध रुपमा अमेरिका ल्याएको हुन सक्ने भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले अमेरिकाबाट काठमाडौं ल्याएका ८ जनालाई मानव बेचबिखन अनुसन्धान ब्युरोलाई बुझाएको छ। ‘अब उनीहरुलाई सोधपुछ गरी उनीहरुको परिवारलाई सुम्पने छौँ,’ एक ब्यूरो स्रोतले भन्यो, ‘अमेरिकामा गैरकानुनी रुपमा बसोबास गर्ने व्यक्तिलाई देश निकाला गर्ने अभियानअन्तर्गत अमेरिकाले सात पुरुष र एक महिलासहित आठ जनालाई आज बिहान काठमाडौं ल्याएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement