भारतीय अभिनेता रावलले मेयर बालेन शाहलाई प्रशंसा गरे

IMG-20241120-WA0232

काठमांडू: नेपाली सिनेमा‘ह्रस्व दीर्घ’को प्रवर्द्धनको लागि नेपाल आएका भारतीय अभिनेता प्रदीप रावतले काठमांडू महानगरपालिकाका मेयर बालेन शाहको तारिफ गरेका छन्। उनि भन्छन्, ‘मैले काठमांडूलाई गुगलमा खोज्दा तपाईको मेयर बालेनको बहुत चर्चा पाएँ। उनी म्युजिसियन पनि रहेछन्। नेपाली फिल्म उद्योगको विकासका लागि उनको योगदान रह्यो भने अझ व्यापक हुन्छ।”

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement