पृथ्वी मुनि अर्को संसार?

sea-copy

पृथ्वी मुनि अर्को संसार हुनसक्छ! समुद्र मुनि अनुसन्धान गरिरहेका वैज्ञानिकहरूले लामो समयदेखि हराएको पत्थर युगको ‘मेगास्ट्रक्चर’ पत्ता लगाएका छन्। सामुद्रिक भूवैज्ञानिक जाकोब गेर्सन सन् २०२१ को शुरुमा जर्मनीको कील विश्वविद्यालयमा अध्यापन गर्दै थिए। कक्षा बाल्टिक सागरमा एक अनुसन्धान जहाजमा आयोजित गरिएको थियो। गेर्सनका विद्यार्थीहरूले उच्च रिजोलुसनमा समुन्द्र मुनि एक भागको आकार चित्रण गरे। यो अनुसन्धान क्रूज कुनै साबित भएन। उत्तरी जर्मनीको तटमा रहेको मेक्लेनबर्गको खाडीमा, विद्यार्थीहरूले इकोसाउन्डरहरू अन गरे, र समुद्रको भुइँको एक भागलाई म्याप गरे। गेर्सन भोलिपल्ट, आफूहरूले डाटा डाउनलोड गरेको र उनीहरूले समुद्रको भुइँमा जे देखे केहि विशेष थियो।

गेर्सनले सतहभन्दा ७० फिट तल आधा माइलभन्दा लामो ढुङ्गाको पर्खाल फेला पारे, जुन पत्थर युगको थियो। यो ग्रह पृथ्वीमा सबैभन्दा पुरानो विशाल संरचना मध्ये एक थियो। पीएनएएसमा प्रकाशित अनुसन्धानमा गेर्सन र उनका सहकर्मीहरूका भनाइअनुसार, पुरातन वास्तुकलाको यो टुक्रा हरिणको बथान र शिकार गर्न प्रयोग गरिएको हुनसक्छ। गेर्सनलाई बाल्टिक सागरको तल्लो भागमा छरिएका छरपस्ट विसंगतिहरू हजारौं वर्ष पहिले उत्तरी युरोपबाट ग्लेशियरहरू पछि हट्दा पछाडि छोडिएको इकोसाउन्डरमा चट्टान र ढुङ्गाहरू हेर्ने बानी थियो। गेर्सन र विद्यार्थीहरूको नयाँ ब्याच एउटै साइटमा फर्कियो। उसले क्यामेरा तल झार्यो अनि यो पर्वतमाला हजारौं चट्टानहरूले बनिएको पुष्टि गर्यो। जुन औसन करिब १.५ फीट माथि एक प्रकारको देवल बनाइन्छ। एरिक्सनले डाटाको समीक्षा गरे अनि यस कुरामा आश्वस्त भए कि यो संरचना प्रागैतिहासिक मानवद्वारा बनाएको थियो, जसले ठुइलो अचल चट्टानहरूको एक  देवलमा जोड्नक लागि धरेई साना ढुङ्गाहरूको प्रयोग गरिएको थियो। उनी भन्छन्, ‘म युएफओमा विश्वास गर्दिन, यसकारण यो मानव निर्मित हुनुपर्छl’ उनी र अर्ल्का पुरातत्वविद यस कुरामा सहमत थिए, देवलको  परयोग १० हजार देखि ११ हजार अघि पाषाण युगको दौरान शिकारी संग्रहकर्ताहरूले गरेका थिए। एरिक्सनक अनुसार, यति ठूलो संख्यामा  बारहसिङ्गालाई मर्ने एकमात्र उपाय यो हो, त्यसलाई शूटिङ ब्लाइन्डमा लैजान सकिन्छ। यसमा एकापट्टि ढुङ्गाको देवल अनि अर्कोपट्टि  पानी भएको हुनुपर्छ। हरिण देवल र  पानीको बीचमा फस्यो होला, जसद्वारा शिकारीहरूले हरिण माथि तीर चलाउने मौका पाउने सक्थे होला। एरिक्सनका अनुसार, प्रागैतिहासिक मानिसहरू घुमन्ते थिए, तर यो देवलका अनुसार उनीहरूसिट नियमित बसाईं सर्ने मार्ग भएको हुनसक्छ, जसले उनीहरूलाई वर्षै वर्ष सो स्थानमा पुन: ल्याउँथ्यो होला।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *