सिलगढीमा पूर्व प्रधानमन्त्री राजीव गाँधीको जन्मजयन्ती पालन

IMG-20230820-WA0169.jpg

सिलगढी: सिलगढीमा पनि पूर्व प्रधानमन्त्री राजीव गाँधीको ७९औँ जन्मजयन्ती पालन गरियो। सिलगढीस्थित कङ्ग्रेसको पार्टी कार्यालयमा आज जिल्ला कङ्ग्रेसका महासचिव जीवन मजुमदार, सचिव अभिषेक मालाकार लगायत कङ्ग्रेसका अन्य सदस्यहरूले राजीव गाँधीको तस्विरमा फुल माला चढाएर तिनलाई श्रद्धाञ्जलि अर्पण गरे।

यस अवसरमा महासचिव जीवन मजुमदारले राजीव गाँधीको जीवनीबारे प्रकाश पारे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement