Day: नोभेम्बर 12, 2025

टीआरआई अभिलेखालय…

अभिलेखहरू

भारतको निम्ति खेल्न चाहे घरेलु क्रिकेटमा खेल्नु अनिवार्य गरिँदा रोहित र कोहली चाँड़ै मैदानमा देखिने सम्भावना

मुम्बई: भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई)-ले देशका दुई दिग्गज क्रिकेटर विराट कोहली र रोहित शर्माको निम्ति स्पष्ट सन्देश दिएको छ। बोर्डले यी दुईजनालाई भारतीय वनडे टीममा

डोपिंगको मामिलामा मञ्जू बालामाथि ५ सालको प्रतिबन्ध लगायो नाडा-ले

नयाँ दिल्ली: इञ्चियोन एशियन गेम्स २०१४-की काँस्य पदक विजेता ह्यामर थ्रो एथलीट मञ्जू बालामाथि डोपिंगको मामिलामा ५ सालको प्रतिबन्ध लगाइयो। राष्ट्रिय डोपिंग रोधी एजेन्सी (नाडा)-को डोपिंग