बिहार विधानसभा चुनाव: दोस्रो चरणको मतदान भोलि, चार लाखभन्दा बढी सुरक्षाकर्मी परिचालन
पटना: बिहार राज्यमा हुने विधानसभा चुनावको दोस्रो र अन्तिम चरणको मतदान भोलि मंगलबार हुँदैछ।मतदान शान्तिपूर्ण र निष्पक्ष बनाउन राज्यभर चार लाखभन्दा बढी सुरक्षाकर्मी तैनाथ गरिएको छ।निर्वाचन







