Day: नोभेम्बर 8, 2025

टीआरआई अभिलेखालय…

अभिलेखहरू

मेस्सीले अन्तिम फिफा विन्डोमा अर्जेन्टिनालाई २ नयाँ अनुहार

लियोनेल मेस्सीको नेतृत्वमा रहेको अर्जेन्टिनाले चालु वर्षको अन्तिम फिफा विन्डोमा केवल एउटा खेल खेल्नेछ। वर्तमान विश्व च्याम्पियनका प्रशिक्षक लियोनेल स्कालोनीले अंगोलासँग खेल्ने टोली घोषणा गरेका छन्।

भाजपा खरसाङद्वारा राष्ट्रिय गीत ‘वन्दे मातरम्’काे १५० वर्षको अवसरमा विशेष कार्यक्रम

खरसाङ: भारतीय जनता पार्टी खरसाङको तर्फबाट खरसाङको हनुमान टकमा भारतको राष्ट्रिय गीत ‘वन्दे मातरम्’ को १५० वर्ष पूरा भएको अवसरमा एक विशेष कार्यक्रम आयोजना गरिएको थियो।