
जनकपुर बोल्ट्सले शिवनारायण चन्द्रपललाई मुख्य प्रशिक्षक नियुक्त गरे
धनुषा: नेपाल क्रिकेट लिग (एनपीएल) च्याम्पियन जनकपुर बोल्ट्सले वेस्ट इन्डिजका महान ब्याट्सम्यान शिवनारायण चन्द्रपललाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ। सोमबार, मार्च १ बाट सुरु हुने एनपीएलको