Day: अक्टोबर 8, 2025

टीआरआई अभिलेखालय…

अभिलेखहरू
जीटीए

पैह्रोको चपेटमा परेको परिवारलाई आईजिजेएफ पार्टीको तर्फबाट सहयोग

कालिम्पोङ: कालिम्पोङ जिल्ला अन्तर्गत गोरुबथान खण्ड अन्तर्गत पर्ने कोलबुङमा विगत केही दिन अघि पैह्रोको चपेटमा परेको परिवारलाई आईजिजेएफ पार्टीको तर्फबाट सहयोग पुर्याइएको थियो। कोल्बुङमा परेको पैह्रो

क्षेत्रीय

एएफसी एशियन कप क्वालीफायरको म्याचमा भारत समक्ष सिंगापुरको कठिन चुनौती

सिंगापुर: भारतीय पुरुष फूटबल टीमले एएफसी एशियन कप क्वालीफायरको तेस्रो चरणमा बिहीवार सिंगापुरविरुद्ध महत्त्वपूर्ण म्याच खेल्नेछ। सुनिल छेत्री संक्षिप्त ब्रेकपछि टीममा फर्किएका छन् तर अधिकांश खेलाड़ीहरूले

खेलकुद

जडेजा र सिराजको टेस्ट ऱ्याङकिंगमा सुधार

नयाँ दिल्ली: भारतका रविन्द्र जडेजा र मोहम्मद सिराजले आईसीसी टेस्ट ऱ्याङकिंगमा आफ्नो करियरको नयाँ उँचाई हासिल गरेका छन्। वेष्ट इण्डिजविरुद्ध अहमदाबादमा खेलिएको पहिलो टेस्ट म्याचमा स्तरीय

सिक्किम

चार खेलाड़ी भुवनेश्वर प्रस्थान

गान्तोक: आगामी १० देखि १४ अक्टोबरसम्म भुवनेश्वरमा आयोजन हुने ४०औं जुनियर एथलेटिक्स च्याम्पियनशीपमा भाग लिन सिक्किम एथलेटिक्स एसोसिएशनका चारजना खेलाडीहरू आज भुवनेश्वर प्रस्थान भएका छन्। टोलीमा

खेलकुद

चरम गर्मी र आद्रताबीच म्याच जितेर क्वार्टर फाइनलमा पुगे जोकोविच

नयाँ दिल्ली: सर्बियाका दिग्गज टेनिस खेलाड़ी नोवाक जोकोविचले शंघाई मास्टर्समा गर्मी र आद्रतासँग जुझ्दै भए पनि क्वार्टर फाइनलमा स्थान बनाए। उनले स्पेनका जाउमी मुनारलाई ६-३, ५-७,

सिक्किम

सरकारी जमीन मिच्नेविरूद्ध विभागीय कारवाही

नाम्ची: शहरी विकास विभागले आज एक निरीक्षण अभियान चलायो। निरीक्षणको क्रममा पाल्छेन भोटिया र दिब्याराज प्रधानले सडक मिचेर घर निर्माण गरिएको फेला परेको बताइएको छ। घरमा

सिक्किम

सहारा समाजको चौथो स्थापना दिवस पालन

गेजिङ: लबिङ भीरकुनामा सहारा समाजको चौथो स्थापना दिवस सम्पन्न भयो। योकसम–टाशीडिङ समष्टिअन्तर्गत लबिङ गेरेथाङ ग्राम पञ्चायतको लबिङ भिरकुनामा आयोजित कार्यक्रममा खुल्ला फुटसल प्रतियोगिताको फाइनल खेलसंगै विविध

सिक्किम

नाम्ची र सोरेङ जिल्लास्तरीय भलिबल प्रतियोगिताको फाइनलमा

नाम्ची: नाम्चीमा शुरू भएको राज्यस्तरीय भलिबल प्रतियोगिताको दोस्रो दिनको सेमीफाइनल खेल अति नै रोमाञ्चकस्थितिमा सम्पन्न भयो। नाम्ची नगर परिषद परिसरमा सम्पन्न भएको सेमीफाइनल खेलमा सिक्किम युथ

सिक्किम

केन्द्रीय योजना खरीफ-२०२५ बारे कार्यशाला

गान्तोक: राज्य सरकारको कृषि जनगणना एकाइको पहलमा प्रधानमन्त्री फसल बीमा योजना अभियानअन्तर्गत खरीफ २०२५ को निम्ति राज्यस्तरीय अभियान “मेरी पोलिसी मेरो हात” थिममा तादोङस्थिति समिति हलमा

राष्ट्रिय

केन्द्रीय मन्त्री किरण रिजिजुद्वारा बिजनबारीमा पैह्रो प्रभावित क्षेत्रहरुको भ्रमण

बिजनबारी: केन्द्रीय संसदीय मन्त्री किरण रिजिजुले बिजनबारीमा पैह्रो प्रभावित क्षेत्रहरुको भ्रमण गर्दै स्थितिको जायजा लिएका छन्। यस अवधि उनले पत्रकारहरुलाई सम्बोधन गर्दै दार्जीलिङ पहाडमा भएको यस

जीटीए

खरसाङमा‌ मिरिक र अन्य क्षेत्रको पैह्रोमा ज्यान गुमाउनेहरुलाई श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

खरसाङ: खरसाङको वार्ड नम्बर ७ मा गत ४ र ५ अक्टोबर मिरिक अनि अन्य क्षेत्रमा पैह्रोमा परेर ज्यान गुमाउने परिवारहरुलाई श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरिएको छ‌। विशेष

सिक्किम

राज्यपाल माथुरको नवनियुक्त उपराष्ट्रपतिसित भेट

गान्तोक: राज्यका राज्यपाल ओमप्रकाश माथुरले आज नयाँ दिल्लीमा देशका नवनियुक्त उपराष्ट्रपति सीपी राधाकृष्णनसँग शिष्टचार भेट गरे। भेटको क्रममा राज्यपाल माथुरले नवनियुक्त उपराष्ट्रपतिलाई सिक्किमका जनताको तर्फबाट बधाई