
प्रशिक्षक गम्भीरले गर्दा सीनियर खेलाड़ीहरू सन्न्यास लिन वाध्य भइरहेको आरोप लगाए तिवारीले
नयाँ दिल्ली: पूर्व भारतीय क्रिकेटर मनोज तिवारीले वर्तमान मुख्य प्रशिक्षक गौतम गम्भीरमाथि फेरि आरोप लगाएका छन्। तिवारीको भनाइअनुसार, गम्भीरले प्रशिक्षक पद सम्हालेपछि टीममा बनाएको माहोलले गर्दा