
चाइना मास्टर्समा चिराग-सात्विकको जोड़ी उपविजेता
शेनझेन: भारतका सात्विकसाईराज रंकीरेड्डी र चिराग शेट्टीको जोड़ीले फेरि एकपल्ट उपविजेताको रूपमा चित्त बुझाउनु पऱ्यो। सात्विक चिरागको जोड़ीले चाइना मास्टर्स ७५० ब्याडमिण्टन टुर्नामेण्टमा पुरुष युगलको फाइनलमा