Day: जुन 12, 2025

टीआरआई अभिलेखालय…

अभिलेखहरू
खेलकुद

हेम्पशायरबाट काउण्टी च्याम्पियनशीप खेल्ने तिलक वर्माले

नयाँ दिल्ली: हैदराबाद क्रिकेट संघ (एचसीए)-ले देब्रे हातका ब्याटर तिलक वर्मा ईंग्ल्याण्डमा हुने काउण्टी च्याम्पियनशीपमा हेम्पशायरको प्रतिनिधित्व गर्न तयार रहेको जानकारी दियो। हैदराबादका क्रिकेटर तथा इण्डियन

खेलकुद

डब्ल्यूटीसी फाइनलमा कगिसो रबाडाको रेकर्ड प्रदर्शन

लण्डन: कगिसो रबाडाले अष्ट्रेलियाविरुद्ध वर्ल्ड टेस्ट च्याम्पियनशीप (डब्ल्यूटीसी) फाइनलको पहिलो दिन असाधारण प्रदर्शन गर्दै ५ विकेट हासिल गरी विपक्षी टीमलाई ध्वस्त पार्नको साथै दक्षिण अफ्रिकी क्रिकेट

खेलकुद

आईएसएसएफ वर्ल्ड कपमा मनु भाकर र चैन सिंहको निराशाजनक प्रदर्शन

म्यूनिख: ओलम्पिक पदक विजेता मनु भाकर र सीनियर शूटर चैन सिंहले जर्मनीको म्यूनिखमा जारी आईएसएसएफ वर्ल्ड कप आ-आफ्नो स्पर्धाको फाइनलमा स्थान बनाए पनि पोडियम स्थान हासिल

अन्तर्राष्ट्रिय

दक्षिण अफ्रिकामा बाढीका कारण ४९ जनाको मृत्यु

नयाँ दिल्ली: दक्षिण अफ्रिकाको पूर्वी केप प्रान्तमा बाढीमा परी मृत्यु हुनेको संख्या ४९ पुगेको छ। मुसलधारे वर्षाका कारण केप प्रान्तमा बाढी आएको छ भने केही भागमा

अन्तर्राष्ट्रिय

अमेरिका र ईरानबीच तनाव बढ्ने सम्भावनाका कारण तेलको मूल्यमा वृद्धि

नयाँ दिल्ली: अमेरिका र ईरानबीच तनाव बढ्ने सम्भावनाका कारण कच्चा तेलको मूल्यमा वृद्धि भएको छ। अमेरिकाले बुधबार मध्यपूर्व देशहरूबाट अमेरिकी सैन्य कर्मचारीका परिवारलाई फर्कन अनुमति दिएको

व्यापार/वाणिज्य

एमडिपी सञ्चालनमा आयो

कोलकाता: मेघदूत डिजिटल प्लेटफर्म (एमडिपी) स्थानीय खुद्रा उद्यमीहरू, साना व्यवसायहरू र सेवा पेशेवरहरूलाई पत्ता लगाउन, पालनपोषण गर्न र प्रवर्द्धन गर्न डिजाइन गरिएको एक नवीन ई-वाणिज्य प्लेटफर्म

अन्तर्राष्ट्रिय

भारतको जनसंख्या १.४६ अर्ब पूग्ने आशंका

नयाँ दिल्ली: संयुक्त राष्ट्र संघको नयाँ जनसांख्यिकीय प्रतिवेदनले २०२५ को अन्त्यसम्ममा भारतको जनसंख्या १.४६ अर्ब पुग्ने अनुमान गरेको छ, जुन विश्वमा सबैभन्दा उच्च हुनेछ। प्रतिवेदनले देशको

नार्थ बंगाल

मणिपुर: चुराचन्दपुरमा ५५ करोड रुपैयाँ बराबरको लागूऔषध बरामद

इम्फाल: राजस्व गुप्तचर निर्देशनालय (डिआरआईं), भन्सार, असम राइफल्स र मणिपुर प्रहरीको संयुक्त टोलीले चुराचन्दपुर जिल्लामा एक अपरेशनको क्रममा ५५.५२ करोड रुपैयाँ बराबरको लागूऔषध र नगद बरामद

नार्थ बंगाल

दुधियामा नदीमा नुहाउने क्रममा फुलबारीका युवक डुबेर मृत्यु

फुलबारी: एउटा दुखद घटनामा, फुलबारी दोस्रो ग्राम पञ्चायत अन्तर्गत पश्चिम धन्तलाका निवासी कौशिक घोष (२५) ले दुधियामा नदीमा डुबेर ज्यान गुमाएका छन्।रिपोर्ट अनुसार, बुधबार, कौशिक आफ्ना

नार्थ बंगाल

हतियारसहित एक व्यक्ति पक्राउ

नक्सलबारी: नक्सलबारीस्थित तोताराम जोत निवासी मोहम्मद सौफिक भनेर चिनिने एक अपराधीलाई बुधबार रथखोला रेलवे गेट क्षेत्र नजिकै बन्दुकसहित घुमिरहेको अवस्थामा पक्राउ गरिएको थियो।पक्राउको क्रममा पुलिसले उनको

नेपाल

नेपाल–चीनमैत्री औद्योगिक पार्कको अवलोकनमा चिनियाँ राजदूत छेन सोङ

दमक: झापामा साढे चार वर्षदेखि अलपत्र नेपाल–चीनमैत्री औद्योगिक पार्कको चिनियाँ राजदूत छेन सोङले अनुगमन गरेका छन्। पार्कका अध्यक्ष गोविन्द थापाले झापा पुगेका राजदूत सोङलाई औद्योगिक पार्कसम्म

नार्थ बंगाल

इस्कन मन्दिरमा स्नानयात्रा सम्पन्न, भगवान जगन्नाथ भोलिदेखि १५ दिनसम्म बिरामी रहनुहुने

सिलगढी: आज सिलिगढी इस्कन मन्दिर, जगन्नाथमा स्नानयात्राको क्रममा बलदेव सुभद्रा देवीलाई दूध, दही, घिउ, मह, विभिन्न फलफूलको रस र हजारौं तीर्थयात्रीहरूको पवित्र जलले स्नान गराइएको थियो।