
अन्तर्राष्ट्रिय
१२ देशका नागरिकलाई अमेरिका यात्रामा पूर्ण प्रतिबन्ध
राष्ट्रलाई हानी पुर्याउनेलाई प्रवेश गर्न नदिने ट्रम्पको दाबी ट्म्पले बुधबार हार्वर्डमा अध्ययन गर्न वा कार्यक्रमहरूमा भाग लिन चाहने विदेशी नागरिकहरूको प्रवेश निलम्बन गर्ने कार्यकारी आदेशमा हस्ताक्षर