
ईंग्लिश प्रीमियर लीगः अन्तिम समयमा गोल गरी म्याच जित्यो म्यानचेष्टर सिटीले
लण्डन: ईंग्लिश प्रीमियर लीग (ईपीएल) फूटबल प्रतियोगितामा म्यानचेष्टर सिटीले आफ्नो फर्म कायम राख्दै अझ एउटा जीत हासिल गऱ्यो। शनिवार राति खेलिएको म्याचमा सिटीले एभर्टनविरुद्ध २-०-ले जीत