
खेलकुद
वेष्ट इण्डिजविरुद्ध टी२०आई र वनडे सीरीजको निम्ति भारतीय महिला टीमको घोषणा
मुम्बई: वेष्ट इण्डिजविरुद्ध सीमित ओभरहरूका सीरीजको निम्ति भारतीय महिला क्रिकेट टीमको घोषणा गरियो। यसमा युवा क्रिकेटर प्रतिका रावल र तनुजा कंवरलाई पहिलोपल्ट वनडे टीममा सामेल गरियो