
सिक्किम
सिक्किममा विधानसभा र लोकसभा चुनाउको निम्ति शुक्रवार बिहान सात बजीदेखि मतदान शुरू
गान्तोक: सिक्किममा विधानसभा र लोकसभा चुनाउको निम्ति शुक्रवार बिहान सात बजीदेखि मतदान शुरू भएको छ। राजधानीको चिन्तन भवनमा दिव्याङ्ग (पीडब्ल्युडी) मतदान अधिकारीहरूद्वारा व्यवस्थित मतदान केन्द्र स्थापित