Day: डिसेम्बर 3, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
राष्ट्रिय

राजस्थान विधानसभा चुनाव: मुख्यमन्त्री पदबाट अशोक गहलोतले राज्यपाललाई बुझाए राजीनामा

जयपुर: राजस्थानका मुख्यमन्त्री अशोक गहलोतले राज्यपाल कलराज मिश्रलाई राजीनामा बुझाएका छन्। राज्यमा कांग्रेसले पराजय बेहोरेको छ। यसपटक राजस्थानमा अशोक गहलोतको जादू चलेन।

खेलकुद

यूरो २०२४: युरो कप ड्र जारी; मृत्युको समूहमा डिफेन्डिङ च्याम्पियन इटाली र स्पेन; रोनाल्डोको टोलीका लागि सजिलो बाटो

युरोपको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता यूरो कप २०२४ को ड्र घोषणा गरिएको छ। प्रतियोगिता जर्मनीका १० सहरमा आयोजना हुनेछ। युरो कपको उद्घाटन खेल १४ जुनमा हुनेछ।

क्षेत्रीय

सरकारले भिन्नै रूपमा सक्षम व्यक्तिहरूलाई सहयोग गरिरहेको छ: मन्त्री खरेल

गान्तोक: महिला तथा बाल विकास विभागले आज राजधानीस्थित पल्जर स्टेडियममा अन्तरराष्ट्रिय विकलांग दिवस पालन गऱ्यो। आजको कार्यक्रममा मुख्य अतिथिकोरूपमा विभागका मन्त्री सन्जित खरेल उपस्थित थिए। कार्यक्रमलाई

अन्तर्राष्ट्रिय

अस्थायी युद्धविराम सकिएपछि गाजामा इजरेलबाट ‘ठूला हमला’

दुबई: इजरेलको सेनाले एक साता लामो अस्थायी युद्धविरामको अन्त्य भएयता गाजा स्ट्रिपका चारसय भन्दा धेरै निशानामा हमला गरेको जनाएको छ। पछिल्लो इजरेली सैन्य कारबाही गाजा क्षेत्रको

क्षेत्रीय

२६ दिसम्बरको दिन नाम्चीमा राज्यस्तरीय साकेवा पर्व पालन गरिने

नाम्ची: आगामी २६ दिसम्बरको दिन नाम्ची जिल्लामा साकेवा पर्व भव्यरूपमा पालन गरिने भएको छ। आज राजधानीस्थित चिन्तन भवमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अखिल किराँत राई

खेलकुद

खुट्टाले तीर-धनुष हानेकी शीतल देवीले एसियाली खेलकुदपछि पेरिस पाराओलम्पिकमा देशलाई स्वर्ण पदक दिलाउने

नयाँ दिल्ली: शीतल देवीको कथा ठूलो साहस र दृढ संकल्पको उदाहरण हो, तर धेरै मानिसहरू अझै पनि उनको अविश्वसनीय यात्राको बारेमा अनजान छन्। शीतलले कसरी आर्चरी

क्षेत्रीय

मनरेगा र आवास योजनाको रकमको दाबीमा तृणमूलको पथसभा

कालचिनीः केन्द्र सरकारले बंगालको बकाया मनरेगा र आवास योजनाको रकम नदिएकोले बंगालको जनसाधारण अहिले मर्कामा परेका छन्। केवल अलिपुरद्वार जिल्लामा मात्र सयदिने कामको प्रायः ४९२ करोड़

क्षेत्रीय

बक्सा कोर जंगलबाट मानव कंकाल उद्धार

कालचिनीः बक्सा ब्याघ्र प्रकल्प पश्चिम डिभिजन अन्तर्गत पर्ने हेमिल्टनगन्ज रेञ्जको जंगलमा आइतबार बनकर्मीहरूले नियमित टहलदारी गर्दा जंगलको झाड़ीबाट मानव कंकाल उद्धार गरेका छन्। प्रायः २ महीना

राष्ट्रिय

विधानसभा चुनाव २०२३: तीन राज्यमा भाजपाको विजय प्रधानमन्त्री मोदी भाजपा कार्यालय पुग्ने

तेलंगानामा कांग्रेसको विजय    नयाँ दिल्ली: विधानसभा चुनावको परिणाममा, भाजपाको तीन राज्यमा कांग्रेसलाई पराजित गरेको छ। परिणाम र प्रवृत्तिमा कांग्रेसले तेलंगाना बाहेक तीन राज्यहरू राजस्थान, मध्य

क्षेत्रीय

चेन्नई काम गर्न गएका सिकन्दर मुन्डा निखोज

कालचिनीः डुवर्सको चियाबारी र बनबस्ती गाउँहरूबाट दिनहुँ राज्य बाहिर रोजगारको निम्ति विस्थापित हुनेहरूको संख्या बढ़दो छ। डुवर्समा कुनै प्रकारको रोजगार गर्ने माध्यम नभेटेपछि गाउँले युवाहरू वैवाहिक

क्षेत्रीय

दक्षिण सिक्किम अन्तर्गत मल्ली डाँडामा लगभग १८०० जना सिटिजन एक्सन पार्टीमा सामेल

गान्तोक सिक्किममा उदाउदै गरेको राजनीतिक दल सिटिजन एक्सन पार्टी – सिक्किमको आज पार्टीका प्रमुख समन्वयक गणेश राईको निजी बासस्थानमा एउटा सभाको सञ्चालन भयो। स्मरण रहोस् यस

क्षेत्रीय

वृद्धद्वारा आत्महत्या गरियो

कोलकाताः कोलकाताको मुकुन्दपुरमा एक हाउसिङ कम्प्लेक्सको १७औं तलाबाट हाम फालेर ७२ वर्षीय वृद्धले आत्महत्या गरेको छ। घटना आइतवार बिहान ई एम बाइपासको हो। मृतकको नाम रन्जन