
प्रधानमन्त्री मोदीले तिरूमाला मन्दिरमा गरे पूजा-अर्चना
भगवान व्यङ्कटेश्वरको दर्शन गरी सबै देशवासीहरूको कल्याणको कामना गरे तिरूपति: प्रधानमन्त्री नरेन्द्र मोदीले कार्तिक पूर्णिमाको अवसरमा सोमवार बिहान भगवान व्यङ्कटेश्वरको दर्शन गरी तिरूमाला मन्दिरमा पूजा-अर्चना गरे।









