
राष्ट्रिय
जी-२० डब्ल्युईजी बैठक पुणेमा: डिजिटल कौशलदेखि साइबर सुरक्षा बारे सुदृढीकरण
पुणे: पुणेमा जी-२० डिजिटल अर्थव्यवस्था कार्य समूह (डीईडब्ल्युजी) बैठक बुधबार सम्पन्न भयो। १२ १जूनदेखि शुरु भएको बैठकमा डिजिटल सेक्युरिटीदेखि साइबर सेक्युरिटीसम्मका महत्वपूर्ण विषयमा छलफल भएको थियो।