
जटिल रोगबाट पीडित दुई बालबालिकाको परिवारलाई सृष्टि फाउन्डेसनकाे सहयोग
सिलगढी: “सेवा ही कर्म, सेवा ही धर्म” सन्देशको साथ, सृष्टि फाउन्डेशनले एक गम्भीर बिरामीको परिवारलाई सहयोगको हात बढायो। घोगोमाली च्यानपाडा निवासी जितेन सूत्रधारको परिवारका दुई छोराछोरी