
खेलकुद
आईपीएल २०२३:उद्घाटन म्याचमा ५ विकेटले विजयी गुजरात टाइटन्स
१ अप्रेलः बलरहरूका प्रभावशाली प्रदर्शनपछि शुभमन गिल (६३ रन)-को अर्द्धशतकीय ईनिंग्सको दममा वर्तमान च्याम्पियन गुजरात टाइटन्सले इण्डियन प्रीमियर लीग (आईपीएल) २०२३-को उद्घाटन म्याचमा चारपल्टको च्याम्पियन चेन्नई