
खेलकुद
लाब्दामा ओपन नक्आउट फूटबल टुर्नामेण्टः सुन्तले एफसी च्याम्पियन
राइजिंग युथ क्लब, लाब्दा (मंगपू)-को तत्त्वावधानमा आयोजित ओपन नक्आउट फूटबल टुर्नामेण्ट २०२२-मा सुन्तले एफसी च्याम्पियन भयो। ग्राम सेवक प्राइमरी स्कूल खेल मैदान (लाब्दा, मंगपू)-मा शनिवार भएको