गाेर्खा जनमुक्ति माेर्चा मिरिक महकुमा समितिले पालन गर्याे स्थपना दिवस
मिरिक: गाेर्खा जनमुक्ति माेर्चा मिरिक महकुमा समितिले पार्टी कार्यालयमा शुक्रबार पार्टीकाे पन्ध्रौं स्थपना दिवस पालन गर्याे। गाेजमुमाे मिरिक महकुमा उपाध्यक्ष विजय लेप्चाकाे अध्यक्षता अनि सियाेक गाेपालधारा










