सिलगढी-जलपाइगढी गोर्खा फूलपाती शोभायात्राको निम्ति निर्णायक सभा सम्पन्न
सिलगढी: यस बर्ष शास्त्री नगर सर्व कल्याण समितिको पहलमा सिलगढी संलग्न जलपाइगढी अनि दार्जीलिङ जिल्लाको विभिन्न गाउँ-शहर अनि संघ-संस्थाहरुलाई लिएर संयुक्त रुपमा आयोजन हुन लागेको सिलगढी-जलपाइगढी