Day: मे 18, 1802

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

कालेबुङ जिल्लापाललाई क्रामाकपाले चडाए ज्ञापन

कालेबुङ: आज कालेबुङ जिल्लापाल श्रीमति आर. विमलालाई कालेबुङ टाउन हलको नाम रामकृष्ण रंगमञ्च नै हुनुपर्ने माग गर्दै क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टीको तर्फबाट एउटा ज्ञापन-पत्र चढाएको छ।