
सज्जाकलाई हतियार आपूर्ति गर्ने बङ्गलादेशी अब्दुल पक्राउ
उत्तर दिनाजपुर: सज्जकलाई हतियार आपूर्ति गर्ने बङ्गलादेशी अब्दुललाई पक्राउ गरिएको छ। पञ्जीपाडामा पुलिस माथि भएको गोलीबारी घटनामा संलग्न बङ्गलादेशी नागरिक अब्दुल हुसेन उर्फ आबाललाई पक्राउ गरिएको



















