
सिलगढीमा बढ्दो सरस्वती पूजा क्रेज, १८ फिट अग्लो मूर्ति आकर्षणको केन्द्र
सिलगढी: ज्ञानकी देवी सरस्वतीको पूजा देशभर फरवरी २ मा आयोजना गरिँदैछ। शैक्षिक संस्थाहरूका साथै अन्य कार्यालय र घरहरूमा समेत देवी सरस्वतीको पूजा-आराधना धूमधामका साथ गरिन्छ। शिक्षासँग



















