
अरुणाचलकी थुप्देन ल्हामुले नयाँ मिस युनिभर्स प्रतिनिधिको ताज पहिरिइन्
इटानगर (अरुणाचल प्रदेश): थुप्देन ल्हामु मिस युनिभर्स अरुणाचल २०२४ छनोट भएकी छन्l उनलाई आगामी मिस युनिभर्स इण्डिया प्रतियोगितामा प्रतिस्पर्धा गर्ने मौका दिइएको छ। मुख्यमन्त्री पेमा खाण्डुले




















