
आईसीआईसीआई ब्यांकले शुरु गर्यो उच्च शिक्षाका लागि विदेश जाने भारतीय विद्यार्थीहरूका लागि स्टुडेन्ट सफिरो फोरेक्स कार्ड
कोलकाता: आईसीआईसीआई ब्यांकले आज ‘स्टुडेन्ट सफिरो फोरेक्स कार्ड’ शुरु गरेको घोषणा एक प्रेस विज्ञप्तिमा बतएको छl विज्ञप्तिका अनुसार, ‘एक प्रीमियम विदेशी मुद्रा प्रिपेड कार्ड विशेष गरी



















