
नेपाल संवत ११४६ को सुरुवातको अवसरमा नेवार समुदायको सांस्कृतिक र्याली
काठमाडौं: नेपाल संवत ११४६ बुधबारदेखि औपचारिक रूपमा सुरु भयो। नेवार समुदायले यस अवसरलाई आफ्नो नयाँ वर्षको रूपमा हर्षोल्लासका साथ मनाए। परम्परागत पोशाकमा सजिएका समुदायले राजधानी काठमाडौँको


















